नेकपा स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेकपा स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित



काठमाडौं । मंगलबार बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक फेरी स्थगित भएको छ ।


यसअघि साउन ६ गते बसेको स्थायी कमिटी बैठक बाढी पहिरोमा परेकाहरुको उद्धार, राहत र पुनस्र्थापनामा जुट्ने प्रस्ताव पास गर्दै स्थगित गरिएको भएको थियो ।


स्थायी कमिटीको बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो ।


प्रतिक्रिया दिनुहोस्