महुली लघुवित्तका संचालक भानुभक्त निरौलाले दिए राजीनामा
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक भानुभक्त निरौलाले राजीनामा दिएका छन् ।
संस्थापक सेयरधनीको तर्फबाट संचालकमा रहेका निरौलाले आफ्नो ब्यक्तिगत कारण देखाई राजीनामा दिएका हुन् । उनको राजीनामा साउन ८ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।












