शनिबार थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा ६२ जना - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

शनिबार थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा ६२ जना



काठमाडौं । शनिबार देशभर थप ३ सय ७८ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।


यससँगै कुल संक्रमितको सख्ंया २२ हजार ५९२ पुगेको छ ।

त्यस्तै १६ हजार ३ सयष् १३ जना कोरोना निको निको भइसकेका छन् ।

उनीहरुमध्ये ७३ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्