सिडीएसीको सेवा तीन घण्टा अवरुद्ध हुने, यस्तो छ कारण - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सिडीएसीको सेवा तीन घण्टा अवरुद्ध हुने, यस्तो छ कारण



काठमाडौं । सिडीएससीको सेवा अवरुद्ध हुने भएको छ । आज अर्थात भदौ ४ गते साँझ साढे ५ बजेदेखि सेवा अवरुद्ध हुने भएको हो ।
डाटा सेन्टरमा रहेको बीजीपी राउटर प्रतिस्थापन गर्ने भएकाले सेवा अवरुद्ध हुने भएको छ । सीडीएसीका अनुसार सो प्रयोजनका लागि तीन घण्टा लाग्ने छ । सो अवधिमा मेरो सेयर लागको सेवा बन्द हुनेछ।


प्रतिक्रिया दिनुहोस्