चालु पुँजी कर्जा सम्वन्धी मार्गदर्शन संशोधन, के-के भए परिवर्तन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्वन्धी मार्गदर्शन, २०७९ लाई संशोधन गरेको छ ।
केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति मार्फत पुनरावलोकन गरिने भनिएको चालु पुँजी कर्जासम्वन्धी मार्गदर्शनको प्रथम संशोधन गरेको हो ।