पोखरा फाइनान्सको कम्पनी सचिवमा निर्मल कुमार कार्की « Arthapath.com
१६ कार्तिक २०८०, बिहीबार

पोखरा फाइनान्सको कम्पनी सचिवमा निर्मल कुमार कार्की



काठमाडौँ । पोखरा फाइनान्सले कम्पनी सचिवमा निर्मल कुमार कार्की नियुक्त गरेको छ ।

कम्पनीको असोज २२ गते बसेको संचालक समितिको बैठकले कार्कीलाई कम्पनी सचिवको जिम्मेवारी दिएको हो । कात्तिक १५ गतेदेखि लागु हुने गरी उक्त जिम्मेवारी दिएको हो ।


प्रतिक्रिया दिनुहोस्