डिवेन्चरको ५० प्रतिशत रकम श्रोतको रुपमा गणना गर्न पाउने « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

डिवेन्चरको ५० प्रतिशत रकम श्रोतको रुपमा गणना गर्न पाउने



काठमाडौँ । डिवेन्चरको पचास प्रतिशत रकम २०८१ असारसम्मका लागि श्रोतको रुपमा गणना गर्न पाउने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०।८१ को मौद्रिक नीति समिक्षा सार्वजनिक गर्दै यस्तो जनाएको हो ।

बैंक तथा वित्तीय संस्थाले निष्काशन गरेको डिवेन्चरलाई २०८० पुस सम्मको लागि श्रोतकोरुपमा समेत शतप्रतिशत गणना गर्न पाउने व्यवस्था रहेकोमा सोपश्चात्उक्त डिवेन्चरको पचास प्रतिशत रकम २०८१ असार सम्मका लागि श्रोतको रुपमा गणना गर्न पाउने व्यवस्था मिलाइने छ ।


प्रतिक्रिया दिनुहोस्