नागबेली लघुवित्तलाई प्राप्तीपछि मिर्मिरे लघुवित्तको एकीकृत कारोबार शुरु « Arthapath.com
११ भाद्र २०७७, बिहीबार

नागबेली लघुवित्तलाई प्राप्तीपछि मिर्मिरे लघुवित्तको एकीकृत कारोबार शुरु



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेड र नागबेली लघुवित्त वित्तिय संस्था लिमिटेडविच एकीकृत कारोबार शुरु भएको छ ।

दुबैको संयुक्त कारोबार मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडको नामबाट हुने भएको हो । नागबेली लघुवित्त वित्तिय संस्थालाई प्राप्ति गर्ने सम्पूर्ण प्रकृया पूरा भएपछि गत आइतबार बाट एकीकृत कारोबार शुरु भएको संस्थाले जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस्