राष्ट्रिय बाणिज्य बैंकले आईतबार यी शाखा खुला गर्ने
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणदर बढिरहेकाले भाद्र १७ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना भाईरस रोकथाम तथा न्यूनिकरण गर्नको लागि स्थानिय प्रशासनले भाद्र १७ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
अत्याश्यक बाहेक अन्य सबै कार्यालय बन्द रहने भएका छन् । तर निषेधाज्ञाको समयमा पनि बैंकमा न्युनतम कर्मचारी राखेर काम गर्न भनेको छ । सोही अनुरुप राष्ट्रिय बाणिज्य बैंकले आईतबार काठमाडौं उपत्यकामा विभिन्न शाखा खोल्ने भएको छ ।
राष्ट्रिय बाणिज्य बैंकका यी शाखा खुला रहने छन् ।