एक कम्पनीको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एक कम्पनीको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिका पावर कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

सोमबार कम्पनीको १० प्रतिशत बोनस बापत ७ लाख ९३ हजार ५०० कित्तासेयर सूचीकृत गराएको हो । अब उक्त बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्