जापानको अर्थतन्त्रमा दोब्बर गिरावट - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

जापानको अर्थतन्त्रमा दोब्बर गिरावट



काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्को तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक जापानको ७.९ प्रतिशतले खस्किएको छ । आर्थिक वर्षको दोस्रो क्वाटर जुनदेखि अप्रिलको मंगलबार सार्वजनिक भएको तथ्यांकले जापानको आधुनिक इतिहासकै ठूलो गिरावट आएको छ ।

सन् १९८० देखिको तथ्यांकका आधारमा सन् २००८ को फाइनान्सियल क्राइसिभन्दा जापानको अर्थतन्त्रमा ठूलो संकुचन देखिएको हो । ब्लुमबर्गका अनुसार अर्थविद्हरुले दोस्रो क्वाटरको घाटा अनुमान ३.७ प्रतिशत गरेका थिए । तर, अनुमानभन्दा झण्डै दोब्बर घाटा देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्