प्रोग्रेसिभ फाइनान्सका सेयरधनी निराश, यो वर्ष छैन लाभांश - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्रोग्रेसिभ फाइनान्सका सेयरधनी निराश, यो वर्ष छैन लाभांश



काठमाडौं । प्रोग्रेसिभ फाइनान्स कम्पनीका सेयरधनी निराश भएका छन् । यो वर्ष कम्पनीले कुनै पनि लाभांश नदिने भएको हो ।
कम्पनीको पुस ७ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।


प्रतिक्रिया दिनुहोस्