पर्वत पैयुँ खोला हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, साधारणसभा आह्वान « Arthapath.com
२ श्रावण २०८३, शनिबार

पर्वत पैयुँ खोला हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, साधारणसभा आह्वान



काठमाडौं । पर्वत पैयुँ खोला हाइड्रोपावरले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको प्रस्तावसहित पुस २८ गते वार्षिक साधारणसभा बोलाएको

सभा गाभबेसी, होटल, स्याङजामा विहान ११ बजे सुरु हुनेछ । सभाले कम्पनीको विद्यान संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्दै कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पनि पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्