केन्द्रीय कारागारका ४ कैदीमा मृत्युपछि कोरोना पुष्टि « Arthapath.com
७ असार २०८२, शनिबार

केन्द्रीय कारागारका ४ कैदीमा मृत्युपछि कोरोना पुष्टि



काठमाडौं । काठमाडौंमा रहेकोे केन्द्रीय कारागारमानै ज्यान गुमाएका थप ४ जना कैदीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कारागारका जेलर लक्ष्मी बास्कोटाका अनुसार भदौ १६ गते ज्यान गुमाएका ३ जना र भदौ १९ गते ज्यान गुमाएका १ जनामा कोरोना देखिएके हो ।

भाद्र १६ गते ४ जनाको कारागारमा मुत्यु भएके थियो । १ जनाको भने मुत्यु अगाडीनै कोरोना पुष्टि भएको थियो ।

ज्यान गुमाएकाहरु २ जना जबर्जस्ती करणी र २ जना कर्तव्य ज्यान मुद्धामा सजाय भोगिरहेका थिए ।


प्रतिक्रिया दिनुहोस्