२४ भदौ २०८३, बुधबार

हकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गरिने



काठमाडौं । सरकारले सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गर्ने भएको छ ।

बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।