मातृभूमि लघुवित्तले माग्यो केही संख्यामा कर्मचारी, तलब कति ? « Arthapath.com
५ असार २०८२, बिहीबार

मातृभूमि लघुवित्तले माग्यो केही संख्यामा कर्मचारी, तलब कति ?



काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो।

सो पदका लागि न्युनतम शैक्षिक योग्यता भने एसईई वासो सरहको परीक्षा उत्तिण गरेको हुुनुपर्नेछ ।

यस्तै, बैंक तथा वित्तीय संस्था वा लघुवित्त सम्वन्धी ६ महिनामा कार्य गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । इच्छुक व्यक्तिले आगामी असार १९ गते बिहीबारसम्म आवेदन दिन सक्नेछन् । तलब तथा सुबिधा भने कम्पनीका नियमअनुसार हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्