साताको अन्तिम कारोबार दिन ४७ कम्पनीको सेयर भाउ बढ्यो, प्रतिकित्ता कसले कति कमाए ? « Arthapath.com
५ असार २०८२, बिहीबार

साताको अन्तिम कारोबार दिन ४७ कम्पनीको सेयर भाउ बढ्यो, प्रतिकित्ता कसले कति कमाए ?



काठमाडौं । साताको अन्तिम कारोबार दिन पञ्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।

बिहीबार कम्पनीको सेयर भाउ ९.९८ प्रतिशत वृद्धि भई ३७०.५० रुपैयाँ कायम भएको छ । आज कम्पनीको सेयर भाउ प्रतिकित्ता ३३.६२ रुपैयाँ बढेको हो ।

यस्तै, आज मध्यभोटेकोशीको सेयर भाउ पनि ५.५५ प्रतिशत, शिवश्री हाइड्रोपवारको ४.०४ प्रतिशत वृद्धि भएको छ । यीसहित आज ४७ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ ।


प्रतिक्रिया दिनुहोस्