उपत्यकामा कोरोनाको संक्रमण बढ्दो एकैदिन ९३४ थपिए « Arthapath.com
७ असार २०८२, शनिबार

उपत्यकामा कोरोनाको संक्रमण बढ्दो एकैदिन ९३४ थपिए



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण बढेको आज उपत्यकामा एकैदिन ९३४ जना थपिएका छन ।

आज थपिएकामध्ये आधा भन्दा बढी काठमाडौंका रहेका छन ।अहिले लकडाउन खुकुलो भएसंगै उपत्यकामा कोरोनाको जोखिम बढीरहेको छ ।

आज १० हजार ८९१ जनाको पिसिआर परीक्षण गरिएकोमा १५ सय १३ जनामा कोरोना देखिएको थियो ।त्यसमध्ये आधा भन्दा बढी अर्थात ९ सय ३४ जना उपत्यकामा थपिएको मन्त्तालयको नियमित कोरोना अपडेटमा बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्