गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शनकारीले लगाए आगाे - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शनकारीले लगाए आगाे



काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।

मंगलबार उनीहरूले विमानस्थलभित्र प्रवेश गरी पार्किङ क्षेत्रमा रहेका सवारीसाधनमा आगजनी गरेका हुन्।

आगलागीका कारण पाँचवटा चारपाङ्ग्रे र दुईवटा दुईपाङ्ग्रे सवारी जलेका छन् अन्यमा केहि सामान्य क्षति पुगेकाे छ ।


प्रतिक्रिया दिनुहोस्