११ श्रावण २०८३, सोमबार

सीजी किङ लङको दशैं–तिहार बम्पर अफरः हिरो एक्स्ट्रिम १६० आर मोटरसाइकल जित्ने मौका



काठमाडौं । यस वर्षको दशैं र तिहारलाई अझै विशेष बनाउन, सीजी मोटर्सको अधिकृत वितरणमा किङ लङ नेपालले आफ्ना ग्राहकहरूका लागि बम्पर अफर सार्वजनिक गरेको छ।

यस योजना अन्तर्गत, दशैं–तिहार अवधिमा किङ लङ भ्यान खरिद गर्ने हरेक ग्राहक लक्की ड्रमा सहभागी हुन पाउनेछन् ।

यस अवधिमा किङ लङ इभी भ्यान खरिद गर्दा प्रत्येक महिना एक जना विजेताले नयाँ हिरो एक्स्ट्रिम १६० आर मोटरसाइकल उपहार स्वरूप पाउनु हुनेछ।

यो अफर किङ लङका १४, १५, १६ र १९ सिटर भ्यान मोडेलहरूमा लागू हुनेछन् । योजना असोज ७ देखि कात्तिक ३०, २०८२ सम्म सञ्चालनमा रहनेछ।