उपत्यकामा कोरोनाको संक्रमण बढ्दो थप १५३१ जना थपिए « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

उपत्यकामा कोरोनाको संक्रमण बढ्दो थप १५३१ जना थपिए



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाको जोखिम उच्च भएको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा थप १५ सय ३१ जना थपिएका छन ।

उनका अनुसार काठमाडौंमा ११ सय ७८, भक्तपुरमा १ सय३ र ललितपुरमा २ सय ५० जनामा संक्रमण पुष्टि भएको सोमबारको नियमित प्रेस ब्रिफिङकम स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्