काठमाडौं उपत्यकामा थप १०१७ जनामा कोरोना संक्रमण पुष्टि « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

काठमाडौं उपत्यकामा थप १०१७ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । काठमाडौ उपत्यकामा कोरोनाको जोखिम उच्च बन्दै गएको छ । आजनै थप १०१७ जना उपत्यकामा थपिएका छन ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १०१७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जना संक्रमित भेटिएका हुन ।


प्रतिक्रिया दिनुहोस्