लक्ष्मी सनराइज बैंकले यो वर्ष साढे १० प्रतिशत लाभांश दिने, बोनस र नगद कति ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

लक्ष्मी सनराइज बैंकले यो वर्ष साढे १० प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?



काठमाडौं । लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा भएको छ । बैंकले यो वर्ष आफ्ना सेयधरनीलाई साढे १० प्रतिशत लाभांश दिने भएको छ।

कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्