९ श्रावण २०८३, शनिबार

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला



काठमाडौं । कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा तारानाथ निरौला नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको नियुक्ति स्वीकृत गरेको हो।

यसअघि आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले गत कार्तिक २० गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भएपछि सरकारले निरौलालाई उपाध्यक्ष बनाएको हो ।


प्रतिक्रिया दिनुहोस्