नेपाल इन्स्योरेन्सको सञ्चालकमा विश्वराज बराल नियुक्त - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपाल इन्स्योरेन्सको सञ्चालकमा विश्वराज बराल नियुक्त



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक पदमा विश्वराज बराल नियुक्त भएका छन्।

बराल नेपाल बैंकको तर्फबाट सञ्चालक पदमा नियुक्त भएका हुन् ।

कम्पनीको मंसिर १५ गते अपरान्ह साढे ४ बजे बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सञ्चालक पदमा संस्थापक शेयरधनी नेपाल बैंक लिमिटेडको तर्फबाट बराललाई नियुक्त गर्ने निर्णय गरेको हो।


प्रतिक्रिया दिनुहोस्