राष्ट्रिय बीमा कम्पनीको सञ्चालक समिति सदस्यमा प्रतिभा डंगोल
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालक समितिमा प्रतिभा डंगोल नियुक्त भएकी छन्। नेपाल बैंक लिमिटेडको पत्र अनुसार डंगोललाई सञ्चालकको रूपमा मनोनयन गरिएको हो।
नेपाल बैंककी सहायक प्रमुख कार्यकारी अधिकृत डंगोललाई कम्पनीकाे सञ्चालक समिति सदस्य बनाइएकाे हाे ।














