३ आश्विन २०८३, शनिबार

सेन्ट्रल फाईनान्सको साधारण सभा पुस ३० गते 



काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडको वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीको मंगलबार सबेको ३६१औँ सञ्चालक समितिको बैठकले फाईनान्सको २९औँ वार्षिक साधारण सभा गर्ने भएको हो । 

कम्पनीले पुस ३० गते ललितपुरको कुपण्डोलमा हरेको कम्पनीले भवनमा सभा बिहान १०:३० देखि गर्ने भएको छ । 

कम्पनीले सभाका लागि पुस १७ गते एक दिनका लागि बुक क्लोग गर्ने भएको छ । 

कम्पनीले सभामा लाभांशको प्रस्ताव गरेको छैन ।