एनआरएन इन्फ्रास्ट्रक्चरको संचालकमा अमात्य नियुक्त - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एनआरएन इन्फ्रास्ट्रक्चरको संचालकमा अमात्य नियुक्त



काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले संचालक समिति सदस्य नियुक्त गरेको छ । 

कम्पनीको संचालकमा जोली अमात्य नियुक्त भएको कम्पनीको प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले जानकारी दिएका छन् ।

कम्पनीको चैत ९ गते बसेको संचालक समितिको बैठकले महिला संचालक पदमा पर्सा जिल्ला, वीरगन्ज ११ स्थायी ठेगाना भएकी अमात्यलाई आजकै मितिबाट लागू हुने गरी नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्