सानिमा बैंकले पायो केयर एनपी ए (आइएस) रेटिङ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सानिमा बैंकले पायो केयर एनपी ए (आइएस) रेटिङ



काठमाडौँ । सानिमा बैंकले चैत्र २ गते केयर एन्ड रेटिङ्स नेपालबाट केयर एनपी ए (आइएस) रेटिङ प्राप्त रेको छ ।

सानिमा बैंकले आफ्नो विश्वसनीयता, स्थिरता र जिम्मेवार बैंकिङ प्रतिको समर्पणलाई सुदृढ गरेबापत यो मूल्याङ्कनबाट सम्मानित भएको हो ।

सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरू र १२८ वटा एटिएम सञ्चालनमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्