बीमा प्राधिकारणले गर्यो ५२ अभिकर्तालाई कारबाही (सूचीसहित) - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बीमा प्राधिकारणले गर्यो ५२ अभिकर्तालाई कारबाही (सूचीसहित)



काठमाडौं । नेपाल बीमा प्राधिकरणले ५२ जना जीवन बीमा अभिकर्तालाई कारबाही गरेको छ । प्राधिकारणले परिक्षा रद्व गरेर कारबाही गरेको हो ।

अभिकर्ता परिक्षामा सहभागी परिक्षार्थीहरुले आइआरएमआईएस प्रणालीमा प्रविष्ट गरिएको फोटोमा भएको व्यक्ति परिक्षामा सहभागी भई परिक्षामा दिँदै गरेको भेटिएको र सो सम्बन्धी परिक्षार्थीलाई सपष्टिकरण सोध्दा चित्त बुझदो जवाफ नभेटिएकाले बारबाही गरिएको प्राधिकारणले जनाएको छ ।

प्राधिकरणले बीमा मध्यस्तकर्ता (अभिकर्ता) परिक्षा संचालन सम्बन्धी निर्देशिका, २०७९ को दफा ८ को उपदफा(५) बमोजिथम परिक्षा रद्य गरी उपदफा(६) बमोजिम तीन महिनासम्म परिक्षामा सामेल हुन नपाउने गरी कारवाही गरेको छ ।


प्रतिक्रिया दिनुहोस्