काठमाडौं उपत्यकामा एकैदिन थपिए ३१०७ संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ३१ सय ७ जना कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये काठमाडौंका २३ सय ९१ जना, ललितपुरका ५सय४३ र भक्तपुरका १ सय ७३ जना रहेका छन ।