आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले (लाइभ)
काठमाडौँ । बालेन सरकारको पहिलो सालको बजेट धेरैका लागि कौतुहलताको कारण बनेको छ । करीब दुई तिहाईको बहुमतप्राप्त सरकारले ल्याउने यो बजेटले कसलाई के दिन्छ होला र कोसँग के लिन्छ होला भन्ने चासो सबैलाई छ ।
तर अब प्रतीक्षाको घडी सकिएको छ । आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्ले प्रस्तुत गर्दै छन् ।
https://www.facebook.com/arthapathnepal/videos/3232451587142447













