एआईमा लगानी गर्ने मात्रिभुमी कोष स्थापना
काठमाडौ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शुक्रबार बजेट भाषणमार्फत एआईमा लगानी गर्ने मात्रिभुमी कोष स्थापना गर्ने घोषणा गरेका छन् ।
उनले कम्पतीमा ३ महिनाका लागि इन्धनको भन्डार समेत गर्ने उक्त कोष हुने बताएका छन् ।












