पूर्वपश्चिम राजमार्गको लागि ३७ अर्ब ४६ करोड विनियोजन  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

पूर्वपश्चिम राजमार्गको लागि ३७ अर्ब ४६ करोड विनियोजन 



काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूर्वपश्चिम राजमार्गको लागि ३७ अर्ब ४६ करोड बजेट विनियोजन गरेका छन् । 

उनले आज बजेट भाषण गर्दै यस्तो घोषणा गरेका हुन् । 


प्रतिक्रिया दिनुहोस्