खानेपानी तथा सरसफाइबाट ३७ अर्ब ७७ करोड विनियोजन  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

खानेपानी तथा सरसफाइबाट ३७ अर्ब ७७ करोड विनियोजन 



काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खानेपानी तथा सरसफाइबाट ३७ अर्ब ७७ करोड विनियोजन गरेका छन् । उनले आज बजेट भाषण गर्दै यस्तो घोषणा गरेका हुन् । 


प्रतिक्रिया दिनुहोस्