उर्जा विद्युत वितरणको लागि ८६ अर्ब ५४ करोड विनियोजन
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उर्जा विद्युत वितरणको लागि ८६ अर्ब ५४ करोड बजेट विनियोजन गरेका छन् ।