संस्कृतिमा पर्यटनलाई ७ अर्ब २४ करोड, नागरिक उड्डयनलाई २ अर्ब ९३ करोड विनियोजन  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

संस्कृतिमा पर्यटनलाई ७ अर्ब २४ करोड, नागरिक उड्डयनलाई २ अर्ब ९३ करोड विनियोजन 



काठमाडौं । संस्कृतिमा पर्यटनलाई ७ अर्ब २४ करोड विनियोजन भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषण गर्दै नागरिक उड्डयनलाई २ अर्ब ९३ करोड  बजेट विनियोजन गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्