३ कार्तिक २०८३, मंगलबार

उद्योग तथा वाणिज्य क्षेत्रलाई ८ अर्ब ३१ करोड विनियोजन



काठमाडौ । उद्योग तथा वाणिज्य क्षेत्रलाई ८ अर्ब ३१ करोड बजेट विनियोजन भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषण गर्दै उत्त बजेट विनियोजन गरेका हुन् ।