नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त « Arthapath.com
३० असार २०८३, मंगलबार

नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त



काठमाडाैं । नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त भएका छन् । मंगलबार सिंहदरबारमा बसेकाे मन्त्रिपरिषद्‌को बैठकले श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय गरेको हाे ।

मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले अध्यक्षमा नियुक्त गरेका श्रेष्ठलाई महाप्रबन्धकको पनि जिम्मेवारी दिने निर्णय गरेको शिक्षामन्त्री सस्मित पोखरेलले बताए ।


प्रतिक्रिया दिनुहोस्