१८ भदौ २०८३, बिहिबार

कामना सेवा बैंकको नयाँ ब्याजदर सार्वजनिक



काठमाडौं । कामना सेवा विकास बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले शुक्रबारदेखि लागु हुनेगरि निक्षेपमा १.७५ प्रतिशतदेखि ५.५० प्रतिशतसम्म ब्याजदर जारी गरेको हो ।

त्यस्तै, मुद्धती निक्षेपमा ७ देखि ८ प्रतिशत नयाँ खाता र रिन्यू तर्फ ७.५० प्रतिशतदेखि ८ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ ।