सिटिजन्स बैंकमा ठुलो संख्यामा कर्मचारी आवश्यकता (फारम भर्ने तरिकासहित)

काठमाडौं । सिटिजन्स बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ ।
बैंकले असिस्टेन्ट म्यानेजर, सिनियर अफिसरका लागि २ जना, असिस्टेन्ट म्यानेजरका लागि १ जना, कन्जुयूमर बैंकिङ यूनिट ९ जना असिस्टेन्ट म्यानेजरका लागि १ जना, सिनियर अफिसरका लागि १ जना, ब्रान्च म्यानेजर जुनियर अफिसर र अफिसरका लागि ८ जना, प्रादेशिक कार्यालयका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले मंसिर ७ गतेभित्र आवेदन दिन आग्रह गरेको हो ।

