२ भदौ २०८३, मंगलबार

मेरो माइक्रोफाइनान्स लघुबित्तको अध्यक्ष नेपाल भूषण



काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्ष नेपाल भूषण श्रेष्ठ चयन भएका छन् ।

उनले नेपाल राष्ट्र बैंकमा सोमबार आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

बैंक सञ्चालक समितिको २७ साउनमा बसेको बैठकले श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गरेको थियो ।