ग्लोबल आइएमइ बैंकले माग्यो कर्मचारी, कसरी आवेदन दिने ? « Arthapath.com
२७ कार्तिक २०७७, बिहीबार

ग्लोबल आइएमइ बैंकले माग्यो कर्मचारी, कसरी आवेदन दिने ?



काठमाडौं । ग्लोवल आईएमई बैंकले विभिन्न तहमा कर्मचारी मागेको छ । बैंकले एक सूचना प्रकाशित गरी बैंकको लागी विभिन्न तहमा कर्मचारी माग गरेको हो ।

कसरी आवेदन दिने ?
ग्लोवल आईएमई बैंकको वेभ साइटमा गएर वा तल दिइएको लिंकमा गएर पनि आवेदकले आफुले चाहेको पदमा आवेदन दिन सक्नेछन ।

Apply from herehttps://career.gibl.com.np


प्रतिक्रिया दिनुहोस्