गण्डकी प्रदेशले माग्यो विभिन्न पदका लागि ८९ जना कर्मचारी

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय विभिन्न पदका लागि ८९ जना स्वास्थ्यकर्मी माग गरेको छ ।
सामाजिक विकास मन्त्रालय र मातहतका स्वास्थ्य संस्थाहरुमा रिक्त रहेका चिकित्सक तथा स्वास्थ्यकर्मी स्थायि दरवन्दी पूर्ती नभएसम्मका लागि विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । मन्त्रालयले CHA, AHW, ANM, HA, Nurse, Lab Technician, Medical Officer, Consultant (4th Level, 5th Level, 7th Level, 8th Level, and 9th Level) माग गरेको हो ।
