बैंक अफ काठमान्डूको सेयर मूल्य समायोजन

काठमाडौं । बैंक अफ काठमान्डूको सेयरमा मूल्य १६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
बैंकको शेयर समायोजपछि प्रतिकित्ता २६२ रुपैयाँ कायम भएको छ । बैंकले मंसिर १५ गते साधारण सभा गर्न कात्तिक २८ गते बुक क्लोज गरेको हो । सभामा १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुने छ ।