बैंकमा रोजगारी खुल्यो, ज्योती बैंकले माग्यो ठूलो संख्यामा कर्मरचारी, फारम भर्ने तरिकासहित

काठमाडौं । ज्योती विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सूचना जारी गर्दै उपत्यका र उपत्यका बाहिरका लागि विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

फारम भर्न यहाँ क्लिक गर्नुहोस्: https://jbbl.com.np/career.