हिमालयन डिस्टीलरीको संचालकमा शेर्पा नियुक्त

काठमाडौं । हिमालयन डिस्टीलरीको संचालकमा याङकीला (शेर्पा)रुइट नियुक्त भएका छन ।
मंसिर २९ गते बसेको संचालक समितिको बैठकले कम्पनीको रिक्त रहेको संचालकमा कम्पनीको नियम अनुसार उनलाई संचालक समितिमा नियुक्त गरेको कम्पनीले एक सुचना जारी गदै जानकारी दिएको छ ।
