बुधबार नेप्से १०.७० अंकले बढेर २०२३.५९ अंकमा उक्लियो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बुधबार नेप्से १०.७० अंकले बढेर २०२३.५९ अंकमा उक्लियो



काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार प्रि–ओपनिङ्गमा शेयर बजार परिसूचक मापक नेप्से १०.७० अंकले बढेकोे छ । बुधबार नेप्से १०.७० अंकले बढेर २०२३.५९ अंकमा उक्लिएको हो ।

आज नेप्सेको प्रि ओपनिङ्ग सेसनमा २० कम्पनीको शेयर कारोबार भएको छ । ५ हजार २७१ कित्ता किनबेच हुँदा ४३ लाख ७५ हजार ५१० रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, कारोबार शुरु भएको ६ मिनेटमा १४.१७ अंकले बढेर २०२७..०६ अंकमा कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्