बुधबार सेयर बजार ४९ .१७ अंकले बढ्यो, ४ अर्व ४४ करोडको कारोबार - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बुधबार सेयर बजार ४९ .१७ अंकले बढ्यो, ४ अर्व ४४ करोडको कारोबार



काठमाडौं । बुधबार शेयर बजार परिसूचक मापक नेप्से बढेको छ । सोमबार ८.५७ अंक,मंगलबार ५.५७ अंकले बढेको शेयर बजार आज भने ४९.१७ अंकले बढेको छ ।

आज २ सय ८ ओटा कम्पनीको ४ अर्ब ४४ करोड ६२ लाख २२ हजार ५ सय ७९ रुपैयाँको कारोबार भएको छ ।

आज शेयर बजार २ हजार ६२ .६ अंकमा पुगेर कारोबार बन्द भएको हो ।आज प्रि–ओपनिङ्गमा शेयर बजार परिसूचक मापक नेप्से १०।७० अंकले बढेको थियो ।


प्रतिक्रिया दिनुहोस्