बिहिबार नेप्सेमा ८ कम्पनीको शेयरमूल्य समायोजन कुनको कति ?

काठमाडौं । बिहिबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ८ कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ ।
कम्पनीको साधरण सभा तथा लाभांश वितरणको लागी बुकक्लोज गरेपछि नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको छ ।
आज शेयर मुल्य समायोजन हुनेमा दिन ३ वाणिज्य बैंक, २ विकास बैंक, २ लघुवित्त कम्पनी र १ जलविद्युत कम्पनी रहेको छ ।
हिजो बुधबार नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश पाउने छन ।
कुनको कतिमा भयो शेयरमूल्य समायोजन ?
.png)